• ४ साउन २०८३, सोमबार
  • ७:११ बेलुका

नुवाकोटमा टिपर घरमामाथि खस्दा एक वृद्धाको मृत्यु

प्रकाशित मिति

२०७६ जेष्ठ ३० गते, बिहीबार ११:११

नुवाकोटमा टिपर घरमामाथि खस्दा एक जना वृद्धाको मृत्यु भएको छ ।

बुधबार राति ककनी गाँउपालिका–४ निगालेमा बा २ क ६३६३ नम्बरको टिपर घरमा माथि खस्दा ६० वर्षीया माइली तामाङको मृत्यु भएको छ ।

Kamana Sewa

टिपर चालक ककनी गाँउपालिका–४ का २९ वर्षीय अनिल लामा र टिपरका परिचालक १८ वर्षीय जिवन लामा घाइते भएका छन् । उनीहरुको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया