• ४ साउन २०८३, सोमबार
  • १:११ बिहान

धनुषाको धनुषाधाम नगरपालिकाको कार्यालयमा बम विस्फोट

प्रकाशित मिति

२०७६ जेष्ठ ३० गते, बिहीबार ११:२१

धनुषाको धनुषाधाम नगरपालिकाको कार्यालयमा बम विस्फोट भएको छ ।

बुधबार धनुषाधाम–३ नगर कार्यपालिकाको कार्यालयमा प्रेसर कुकर बम विस्फोट हुदा नगरपालिका कार्यालयको परिसरमा रहेको सभाहलको पर्खाल भत्किएको छ ।

Kamana Sewa

हालसम्म कसैले बिस्फोटको जिम्मेवारी लिएको छैन । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया