सर्वाधिक कमाउने एकमात्र भारतीय खेलाडी विराट
प्रकाशित मिति
२०७६ जेष्ठ ३० गते, बिहीबार ११:०१
फोर्व्सको विश्वमा सर्वा्धिक कमाउने सूचिमा एकमात्र भारतीय खेलाडीका रूपमा भारतीय क्रिकेट कप्तान विराट कोहली परेका छन्।
फोर्व्सका अनुसार कोहलीको कमाइ २ करोड ५० लाख डलर रहेको छ। उनी यस सूचिको १०० औं नम्बरमा परेका हुन्।
सूचिको शीर्ष स्थानमा अर्जे्न्टिनाका लियोनेल मेस्सी रहेका छन्। कोहली गत वर्ष भन्दा १७ स्थान तल झरेका छन्।
फोर्व्सले मंगलबार सार्वजनिक गरेको सूचि अनुसार कोहलीको कमाइ विज्ञापनबाट २.१ करोड अमेरिकी डलर छ भने पारिश्रमिक तथा जितेका म्याचबाट उनले ४० लाख डलर छ।
यो उनको बितेका १२ महिनाको कमाइ हो। गतवर्ष उनी यस सूचिमा ८३ औं स्थानमा थिए।
Related
Recent News
- कोरलानाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन
- आजदेखि हरितालिका तीज सुरु, महिलाहरू दर खाँदै
- काठमाडौंमा पाँच दिनमा २ लाख ३३ हजारभन्दा बढी ग्यास सिलिण्डर बिक्री
- प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया