• २८ भदौ २०८३, आइतबार
  • ६ः४४ बेलुका

कीरा मार्ने विषादी बेच्न रोक लगाउने तयारी

प्रकाशित मिति

२०७६ जेष्ठ ३० गते, बिहीबार १०:५५

काठमाडौं महानगरपालिकाले लामखुट्टे, साङ्ला, उडुस लगायत कीरा मार्ने विषादी बेचबिखनमा कडाई गर्ने भएको छ। यस्तो विषादीको मात्रा र असर समेत नबुझी प्रयोग बढेपछि त्यसलाई नियमन गर्न लागिएको हो।

National Life

यस्ता विषादी किराना पसल देखि चिया पसलसम्म बेचविखन हुने भएकोले मानव स्वास्थ्यमा समस्या पार्ने काठमाडौं महानगरपालिका, कृषि तथा पशु सेवा विभागका प्रमुख ले बताएका छन।

कीरा मार्ने विषादी मानव स्वास्थ्यको लागि समेत हानीकारक हुने भएकाले बेचबिखनमा कडाई गर्नैपर्ने डाकटरहरु बताउँछन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया