• २५ भदौ २०८३, बिहीबार
  • ११ः१२ राती

वैदेशिक रोजगार ठगीमा  फरार एक युवा काठमाडौंबाट पक्राउ

प्रकाशित मिति

२०७६ जेष्ठ २९ गते, बुधबार ०४:४५

वैदेशिक रोजगार ठगीमा  फरार रहेका एक युवा काठमाडौंबाट पक्राउ परेका छन् ।

National Life

वैदेशिक रोजगार ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको २०७१ माघ ४ गतेको फैसला अनुसार, देउजालाई १ वर्ष ६ महिना कैद र रु. १ लाख ५० हजार जरिवाना हुने बताइएको छ ।

विनोद बानियाको उजुरीका आधारमा काठमाडौं महाननगरपालिका—३२ बस्ने शिवजी देउजाको छोरा सुमन देउजालाई महानगरीय प्रहरी ब्यूरोको टोलीले मंगलबार रानीबन काठमाडौंबाट पक्राउ गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया