• २ असोज २०८३, शुक्रबार
  • ६ः१२ बिहान

सर्वोच्च परिसरमा चुरोटका ठुटैठुटा, पान नथुकेको कुनै कुना छैन

प्रकाशित मिति

२०७६ जेष्ठ २३ गते, बिहीबार ०९:२५

 

National Life

सर्वोच्च अदालतको गेटमा सुरक्षाकर्मीले दिनहुँ जाँच गरेर सुर्तीजन्य पदार्थमा कडाइ गरे पनि सर्वोच्च परिसरमा चुरोटका ठुटा, सुर्ती र खैनीका खोल यत्रतत्र छन् । नेपाल बार एसोसिएसनको कार्यालयमा त्यस्तै छ । पान नथुकेको कुनै कुना छैन ।

सार्वजनिक स्थलमा धूमपान निषेध गर्न पटक(पटक फैसला गर्ने न्यायालय मात्रै होइन, ललितपुरको पाटन क्याम्पस, भृकुटीमण्डपको आरआर र ल क्याम्पसमा पनि उस्तै समस्या छ । सर्वोच्चले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ प्रयोग रोक्न ०६३ र ०७२ मा गरेका फैसला कार्यान्वयन हुनुको साटो प्रयोग बढदो छ । कान्तिपुर दैनिकमा छापिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया