करिव १७०० रोपनीमा लगाइएको लागू औषध गाँजा खेती नष्ट
प्रकाशित मिति
२०७६ जेष्ठ २१ गते, मंगलवार ०५:०४
लागु औषध नियन्त्रण गर्ने सिलसिलामा बिशेष सुचनाको आधारमा लागु औषध ब्युरो कोटेश्वरको अगुवाईमा ब्युरोका प्रहरी उपरिक्षक बसन्त कुमार लामाको नेतृत्वमा खटिएको १२५ जनाको प्रहरी टोलीले सोमबार जिल्ला काठमाडौँ ,गोकर्णेश्वर न.पा.वडा नं १ स्थित रहेका चिलाउने ,गैरीगाउँ , माझगाउँ ,कुने ,खत्रीटोल आदि ठाउँमा अवैध गाँजा खेती गरिएका करिब १७०० (सत्रसय) रोपनीमा लगाइएका गाँजा नष्ट गरेको छ ।
उक्त अवैध गाँजा फडानी गर्ने कार्य बिहान ९ बजेबाट शुरु भई साँझ ५ बजे सम्म सञ्चालनमा रहेको थियो ।





Related
Recent News
- संसद् पुनर्स्थापना एमालेको एजेन्डा बन्न सक्छ : महेश बस्नेत
- बैंकिङ प्रणालीबाट आज ५५ अर्ब झिक्दै राष्ट्र बैंक
- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पौने १२ अर्ब जम्मा
- रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
- रवि लामिछानेले आज संसदमा सम्बोधन गर्ने
- कुमारी बैंक कार्बन लेखांकनसम्बन्धी विश्वव्यापी पहल PCAF मा आबद्ध
- रसुवामा डिशहोम र युटेलस्याट वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट
- वर्ल्डलिंकद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख राहत सहयोग
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
- जेनजी आन्दोलनको एक वर्ष पूरा, शहीदको सम्मानमा देशभर बिदा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया