• ४ साउन २०८३, सोमबार
  • १:३९ बिहान

ज्यान मार्ने उद्योगका फरार अभियुक्त पक्राउ

प्रकाशित मिति

२०७६ जेष्ठ २० गते, सोमबार १२:४३

ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त लक्ष्मीपुर पतारी गाउँपालिका(५ बस्ने २० बर्षीय आनन्द कुमार यादवलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उनलाई ईलाका प्रहरी कार्यालय महेशपुरपतार सिरहाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यादवले बरियारपट्टी गाउँपालिका(१ बस्ने टुल टुल भन्ने ३८ बर्षीय राज कुमार यादवलाई २०७५ चैत्र ७ गते ज्यान मार्ने उदेश्यले कुटपिट गरी गम्भीर रुपमा घाइते बनाई फरार भएका थिए ।
यस सम्बन्धमा थप अनुसन्धान कार्य अगाडि बढाइएको ईलाका प्रहरी कार्यालय महेशपुरपतार सिरहाले जनाएको छ ।

प्रतिकृया