• २२ भदौ २०८३, सोमबार
  • ८ः४० राती

गजल !

प्रकाशित मिति

२०७६ जेष्ठ २० गते, सोमबार १२:२३

उत्सब बजगाईं,

National Life

पठाउनेले सौगातमा याद पठाएकाछन्
सजाउनेले मनभित्र राखी सजाएकाछन्

लागेको छ जसलाई यहाँ रोग पिरतीको
न जागेका छन् तिनीहरु न निदाएकाछन्

Classic Tech Mobile
Classic Tech Desktop

बैँस मात्र दुनियाँको त्यस्तो खजाना हो
जुन हरकोहीले हांसी हांसी लुटाएकाछन्

अति हुन थालेको छ फुलेको ज्यादती पनि
बेमौसम फकृएर भमरालाई सताएकाछन्

रातमा सुरु भएर बिहानमा सकिन्छ उत्सव
प्रेमको साख अझै मुनामदनले बचाएकाछन् ।।

प्रतिकृया