• ४ साउन २०८३, सोमबार
  • २:३४ बिहान

धादिङमा एक पुरुष मृत अवस्थामा भेटिए

प्रकाशित मिति

२०७६ जेष्ठ १९ गते, आईतवार १२:२१

धादिङको गजुरी गाँउपालिका–५ चौतारामा आज एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।

करिब ३२ वर्षीय पुरुष मृत अवस्थामा भेटिएका हुन् ।

Kamana Sewa

आज बिहान ७ बजे मृत फेला परेका पुरुषको सनाखत हुन बाँकी रहेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

Classic Tech Desktop

शवलाई पोस्टमार्टमको लागी जिल्ला अस्पताल पठाउने तयार भैरहेको छ ।

प्रतिकृया