• १२ असोज २०८३, सोमबार
  • ६ः१७ बेलुका

कोरोनाः दोस्रो चरणको महामारी भारतमा बढ्दो

प्रकाशित मिति

२०७७ चैत्र ३० गते, सोमबार १०:१२

काठमाडौँ : भारतमा कोरोना दोस्रो चरणको महामारी बढ्दो क्रममा छ ।

National Life

 

नयाँ भाइरसका संक्रमित २४ घन्टामा मात्रै भारतमा १ लाख ६९ हजार थपिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

विश्वका अन्य देशको तुलनामा भारतमा संक्रमण दर उच्च भएको छ । एकैदिन ९ सय ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने

 

हालसम्म १ लाख ७० हजार भन्दा बढि कोरोनाका कारण मृत्यु भइसकेको छ । भारतमा कोभिड १९ विरुद्धको खोप अभियान पनि जारी छ ।

 

संक्रमितको संख्या अत्याधिक रुपमा बढिरहँदा खोप अभावका कारण अभियान प्रभावित बन्न पुगेको छ ।

 

भारत पछि सबैभन्दा बढि संक्रमित अमेरिकामा थपिएका छन् ।

प्रतिकृया