बिस्केट जात्रा नरोकिने
प्रकाशित मिति
२०७७ चैत्र २६ गते, बिहीबार ०८:१९
भक्तपुर: भक्तपुरको बिस्केट जात्रा हुने भएको छ। यसअघि जात्रा औपचारिकतामा सीमित गर्ने निर्णय भएको थियो। भक्तपुर नगरपालिका नगरस्तरीय नगर प्रकोप व्यवस्थापन समिति सिएमसी र बिस्केट जात्रासँग सम्बन्धित सरकोकावालाको बुधबार बसेको बैठकले जात्रा गर्ने निर्णय गरेको हो।
बैठकले नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्का जात्राअन्तर्गत भैरवनाथ रथ तान्ने, लिंगो उभ्याउने र ढाल्ने जात्रा कोरोना संक्रमण जोखिमलाई ध्यानमा राखी सञ्चालन गर्ने निर्णय गरेको छ।
प्रत्येक वर्ष नयाँ वर्षको चार दिनअघि अर्थात् यो वर्ष वैशाख २८ गते जात्रा सुरु हुनेछ। भक्तपुर नगरको पाँचतले मन्दिरअगाडि राखेर काठैकाठबाट प्यागोडा शैलीमा बनाइएको तीनतले करिब ३० फिट अग्लो भैरवनाथको रथलाई डोरीको सहायताले तानेर जात्रा सुरु हुनेछ।
Related
Recent News
- कोरलानाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन
- आजदेखि हरितालिका तीज सुरु, महिलाहरू दर खाँदै
- काठमाडौंमा पाँच दिनमा २ लाख ३३ हजारभन्दा बढी ग्यास सिलिण्डर बिक्री
- प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया