• २३ भदौ २०८३, मंगलबार
  • ५ः१० बिहान

सरकार ले उदाहरणीय एवं समजवादी काम गर्न नसकेको : बिजुक्छे

प्रकाशित मिति

२०७६ जेष्ठ २१ गते, मंगलवार ०२:२२

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाल कम्युनिस्ट पार्टी नेकपा ले बहुमत ल्याएर सरकार निर्माण गरे पनि उदाहरणीय एवं समजवादी काम गर्न नसकेको आरोप लगाएका छन् ।

National Life

उनले सरकारले प्रस्तुत गरेको बजेट समाजवादको विकासभन्दा पूँजीवादलाई बलियो बनाउने प्रकृतिको रहेको आरोप लगाउँदै अमेरिकाले कानूनी र गैरकानूनीरूपमा अन्य देशहरूमाथि हस्तक्षेप गरिरहेको भनाइ राखे ।

उनले वार्तामार्फत सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई वार्ताका माध्यमबाट राजनीतिको मूलधारमा ल्याउनुपर्ने बताए । उनले सिके राउतसँग वार्ता गर्ने सरकारले विगतकै माओवादीको बाँकी भाग विप्लवलाई प्रतिबन्ध लगाई लखेट्नु नहुने सुझाव दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया