• ५ साउन २०८३, मंगलबार
  • ६:२४ बेलुका

नेपाली बजारमा आज सुनको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार ?

प्रकाशित मिति

२०७७ चैत्र २२ गते, आईतवार ११:३९

काठमाडौं: आज आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

गत शुक्रबार प्रतितोला ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि प्रतितोला ८७ हजार ४०० रुपैयाँमा नै कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

Kamana Sewa

तेजाबी सुनको मूल्य आज प्रतितोला ८६ हजार ९५० रुपैयाँ रहेको छ ।

Classic Tech Desktop

यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ

प्रतिकृया