• २८ भदौ २०८३, आइतबार
  • २ः३२ दिउँसो

अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण

प्रकाशित मिति

२०७७ चैत्र २२ गते, आईतवार ११:२३

काठमाडौँ:  बलिउड अभिनेता अक्षय कुमारलाई कारोना संक्रमण भएको छ।

National Life

सामाजिक सञ्जालमार्फत उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्।

उनले स्वास्थ्य सम्बन्धी सबै नियमको पालना गरेर आफूलाई आइसोलेट गरेको बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

आफू होम क्वारिन्टिनमा रहेको र आवश्यक औषधिहरु सेवन गरिरहेको उनले बताएका छन्।

पछिल्लो समय भारतमा कारोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ।

प्रतिकृया