लोक सेवाको विज्ञापनले सरकार झन्–झन् निरंकुश हुँदै गएको दावी
प्रकाशित मिति
२०७६ जेष्ठ २१ गते, मंगलवार ०१:३७
नेपाली कांग्रेसका मीनबहादुर विश्वकर्माले लोक सेवाको विज्ञापनले सरकार झन्–झन् निरंकुश हुँदै गएको प्रमाणित हुने उनले दावी गरे ।
समावेशी सिद्धान्तलाई लत्याएको भन्दै लोक सेवा आयोगले स्थानीय तहका लागि हालै खुलाएको विज्ञापन खारेज गर्न सांसदले माग गरेका छन् ।
प्रतिनिधि सभाको शून्य समयमा सत्तापक्ष र विपक्षी सांसदले समावेशी सिद्धान्त अनुसार नयाँ विज्ञापन खोल्न माग गरेका हुन् ।
नेकपा सांसद महेश्वरजंग गहतराजले लोक सेवाले हालै गरेको विज्ञापन संविधानविरुद्ध रहेकोले खारेज गर्न माग गरे ।
लोक सेवाले स्थानीय तहका लागि ९ हजार १ सय ६१ आवेदन माग गरेको छ । संविधानले प्रत्येक स्थानीय तहलाई सरकार मानेकाले छुट्टाछुट्टै विज्ञापन गर्नुपर्दा आरक्षण छुट्याउन नसकिएको बताएको छ ।
Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया