• २१ भदौ २०८३, आइतबार
  • ५ः२७ बेलुका

महालक्ष्मी नगरपालिकाका प्रमुख श्रेष्ठलाई पत्नीशोक

प्रकाशित मिति

२०७७ चैत्र १५ गते, आईतवार ०५:४४

काठमाडौं -ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई पत्नीशोक परेको छ।

National Life

 

मेयर श्रेष्ठकी धर्मपत्नी अञ्जीका श्रेष्ठको ५१ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो।

Classic Tech Desktop

 

उनलाई एक्कासी हृदयाघात भएपछि अस्पताल लगिएको र उपचारका क्रममा निधन भएको हो ।

 

उनको आइतबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

प्रतिकृया