सिप्रदीले ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम दिने
प्रकाशित मिति
२०७७ चैत्र ११ गते, बुधबार ०५:२९
सिप्रदी ट्रेडिङले ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ । सिप्रदीको तालिम केन्द्र चन्द्रागिरीमा हुने सो तालिमका लागि दरखास्त आह्वान गरिएको छ ।
तालिममा उत्कृष्ट एवं सफल हुने प्रशिक्षार्थीहरूलाई सिप्रदीले नेपालभरी फैलिएका विभिन्न वर्कशपहरुमा रोजगारीको अवसरहरूमा प्राथमिकता दिने बताइएको छ । दरखास्त बुझाउन अन्तिम मिति १८ गतेसम्म र दरखास्त बुझाउने स्थान सिप्रदीको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरु रहेको सिप्रदीले जनाएको छ ।
निस्शुल्क तालिममा काठमाडौँ उपत्यका बाहिरका स्थानहरु नेपालगञ्ज, महेन्द्रनगर, दाङ्ग, सुर्खेत, इटहरी, विर्तामोड, हेटौडा, विरगञ्ज, त्रिशुलीका प्रशिक्षार्थीहरुलाई विशेष ग्रायता दिइने बताइएको छ ।
Related
Recent News
- साउनमा बीमा कम्पनीले गरे ६ अर्ब ७८ करोडको दाबी भुक्तानी
- सानिमा बैंकको २२औं साधारणसभा सम्पन्न
- अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टद्वारा न्यानो कपडा र शैक्षिक सामग्री वितरण
- महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता
- एनआईसी एशिया बैंकका डिजिटल बैंकिङ सेवा अबरुद्ध हुने
- राजकुमार शर्मालाई पदमुक्त गर्ने नेकपाको निर्णय सर्वोच्चद्वारा सदर
- नेप्से १६ अंकले घट्यो, कारोबार ५ अर्बमा सीमित
- महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्टबीच सम्झौता
- स्वास्थ्यमन्त्री मेहताद्वारा प्रतिनिधिसभामा चार स्वास्थ्य विधेयक प्रस्तुत
- पूर्वप्रधानन्यायाधीश राणाले मागे आफू र परिवारको सुरक्षा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह







प्रतिकृया