• २५ भदौ २०८३, बिहीबार
  • ५ः३५ बेलुका

राष्ट्र बैंकको प्रवक्तामा ढकाल

प्रकाशित मिति

२०७७ चैत्र ९ गते, सोमबार ०८:१०

काठमाडौं: कार्यकारी निर्देशक देवकुमार ढकाल नेपाल राष्ट्र बैंकको प्रवक्ता बनेका छन् ।

National Life

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ढकाललाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

ढकाल दुई वर्षदेखि नियमन विभाग प्रमुख हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि, प्रवक्ताको जिम्मेवारी गुणाकर भट्टले निभाउँदै आएका थिए ।

प्रतिकृया