• २८ भदौ २०८३, आइतबार
  • २ः१६ दिउँसो

सिटिजन्स बैंकको सुचना अधिकारीमा शर्मा

प्रकाशित मिति

२०७७ चैत्र २ गते, सोमबार ०६:३१

काठमाडौं: सिटिजन्स बैंक इन्टरनेशनलले सुचना अधिकारीमा उमंग शर्मालाई नियुक्त गरेको छ । बैंकले सहायक प्रमुख कार्यकारी अधिकृत र सुचना अधिकारी दुवै पद शर्मालाई दिएको हो ।

National Life

बैंकले आइतबारबाट लागु हुनेगरी शर्मालाई जिम्मेवारी दिएको जनाएको छ ।

प्रतिकृया