सांग्रीला बैंकको साधारण सभा चैत्र २३ मा, लाभांश प्रस्ताव कति ?
प्रकाशित मिति
२०७७ चैत्र २ गते, सोमबार ०६:२८
काठमाडौं:सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडको साधारण सभा चैत्र २३ गते बस्ने भएको छ । कम्पनीको संचालक समितिको बैठकले साधारण सभा लैनचौर ब्याङ्क्वेटमा २३ गते बिहान बस्ने निर्णय गरेको हो । सभाले जम्मा चुक्तापुँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।
यसको साथै सभाले अध्यक्षको वार्षिक प्रतिवेदनबारे छलफल गर पारित गर्ने, ०७६÷७७ को लेखापरिक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, लेखापरिक्षकको नियुक्ती गरी पारिश्रामिक निर्धारण गर्ने लगायतका विषयहरुमा छलफल गरेर पारित गर्ने जनाइएको छ ।
Related
Recent News
- संविधान दिवसमा टुँडिखेलबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाह
- भोटेकोशी विपद्मा अभिभावक गुमाएका बालबालिकाको दीर्घकालीन स्याहार सरकारले लिने
- कोरलानाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन
- आजदेखि हरितालिका तीज सुरु, महिलाहरू दर खाँदै
- काठमाडौंमा पाँच दिनमा २ लाख ३३ हजारभन्दा बढी ग्यास सिलिण्डर बिक्री
- प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया