भन्सार छली ल्याउँदै गरेको कपडा सहित पक्राउ
प्रकाशित मिति
२०७६ जेष्ठ १९ गते, आईतवार ०२:३५
पर्सा ।
भारतबाट नेपालतर्फ भन्सार छली ल्याउँदै गरेका विभिन्न कपडाहरु सहित बीरगंज महानगरपालिका-१ बस्ने ५० वर्षीय नवल किशोर दास तत्मालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
बीरगंज महानगरपालिका-२ छप्कैयाबाट साडी ४६ थान र थानको कपडा ८ थान सहित नवल किशोरलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई थप आवश्यक कारवाहीको लागि प्रहरीले बीरगंज भन्सार कार्यालय बुझाउने छ ।
यसैगरी पर्सा बीरगंज महानगरपालिकाका बिभिन्न स्थानबाट भारतबाट नेपालतर्फ भन्सार छली ल्याउँदै गरेका विभिन्न रेडिमेट कपडा ९० थान, थानको कपडा २ बण्डल, जिन्स पाईन्ट १२ थान, सर्ट फराक ९४ थान, फुल सर्ट २८ थान, थानको कपडा ७ थान, साडी ४ थान, मटर (केराउ) ५० किलो र साईकल १ थान समेत शनिबार प्रहरीले बरामद गरेको छ ।
नियन्त्रणमा लिइएका कपडाहरु आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालय बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया