• ३० भदौ २०८३, मंगलबार
  • ४ः४७ बेलुका

उच्च अदालत पोखरामा २ न्यायाधीश

प्रकाशित मिति

२०७७ फाल्गुन २९ गते, शनिबार ०१:४२

पोखरा: उच्च अदालत पोखराको न्यायाधीशमा ऋषि भण्डारी सिफारिसमा परेका छन् । हाल कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव रहेका भण्डारीलाई न्यायपरिषदले न्यायाधीशमा सिफारिस गरेको हो ।

National Life

 

अधिवक्तामध्येबाट सिरहाकी श्रीधराकुमारी पुडासैनीलाई पनि उच्च अदालत पोखराको न्यायाधीश सिफारिस गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

यता, तनहुँ जिल्ला अदालतका न्यायाधीश जगतनारायण प्रधानलाई उच्च अदालत विराटनगर र म्याग्दी अदालतका न्यायाधीश माधवेन्द्र रेग्मीलाई उच्च अदालत तुलसीपुरको न्यायाधीश सिफारिस गरिएको छ । उच्च अदालत पोखरामा ३ वटा न्यायाधीश खाली छन् । पोखराकी शोभादेवी पौडेललाई अधिवक्ताबाट न्यायाधीश बनाउने चर्चा चले पनि उनको नाम सिफारिसमा परेन ।

प्रतिकृया