• २५ भदौ २०८३, बिहीबार
  • ९ः१६ राती

अनमोल र सुहानाको ‘ए मेरो हजुर–४’ भदौ १८ मा रिलिज हुने

प्रकाशित मिति

२०७७ फाल्गुन २५ गते, मंगलवार १०:४२

काठमाडौ:फिल्म ‘ए मेरो हजुर–४’ नयाँ वर्षको १८ भदौमा प्रदर्शनमा आउने भएको छ । निर्माता तथा निर्देशक झरना थापाले १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै रिलिज मिति बाहिर ल्याएकी हुन् ।

National Life

अनमोल केसी, सलोन बस्नेत तथा सुहाना थापाको मुख्य भूमिका रहेको फिल्मको फष्टलुकमा अनमोल र सुहाना रोमान्टिक मुडमा देखिएका छन् ।

आशिष अविरल, प्रतीक पौडेल, कल्याण सिंहको संगीत, संजय लामाको छायाँकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्म सुनिलकुमार थापा प्रोडक्शनको ब्यानरमा बनेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया