• २५ भदौ २०८३, बिहीबार
  • ७ः२८ बेलुका

बिहान नियमित हिंड्ने गर्नुहोस्, हिँड्नुका फाइदा

प्रकाशित मिति

२०७७ फाल्गुन ८ गते, शनिबार ०६:४३

मानिसहरुको दैनिक जिवन् निक्कै सोखिन् बन्दै गएको छे भने आधुनिक साधनको चरम प्रयोगले हामी दिनदिनै अल्छी बन्दै गएका छौँ । सवारीसाधनमा हुइँकिने बानी परेका हामी कमै हिँड्ने गर्छौँ । हिँड्दा शरीरका विभिन्न अंगलाई अनेक किसिमले फाइदा पुग्ने गर्छ । विभिन्न अनुसन्धानमा पत्ता लागेका केही तथ्यहरु यसप्रकार छन् ।

National Life

१ सातामा दुई घन्टा हिँड्नाले ब्रेन स्ट्रोकको जोखिम ३० प्रतिशत कम हुन्छ ।

२ सातामा चार घन्टा हिँड्नाले हिप फ्र्याक्चर हुने जोखिम ४३ प्रतिशत कम हुन्छ ।३ सातामा तीनपटक ४०-४० मिनेट हिँड्ने गर्नाले दिमाग तेजिलो हुन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

४ प्रतिदिन ३० मिनेट हिँड्नाले डिप्रेसन लाग्ने सम्भावना ३६ प्रतिशत कम हुन्छ ।

५ हरेक दिन ३० देखि ६० मिनेट हिँड्ने मानिसलाई हृदयाघात हुने जोखिम कम हुन्छ ।

६ मोटाइबाट वाक्क–दिक्क हुनुभएको छ र वजन कम गर्ने सोच्दै हुनुहुन्छ भने हरेक दिन एक घन्टा हिँड्ने बानी बसाल्नु राम्रो हुन्छ ।

७ हरेक साता ७५ मिनेट हिँड्ने मानिसको आयु न्यूनतम दुई वर्ष बढ्ने गर्छ ।

  • एजेन्सी

प्रतिकृया