• ११ असोज २०८३, आइतबार
  • ३ः४८ राती

एनएमबी बैंकको सिइओमा सुनिल केसी पुन:नियुक्त

प्रकाशित मिति

२०७७ फाल्गुन ६ गते, बिहीबार ०२:५८

काठमाडौं: एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल केसी पुन: नियुक्त भएका छन्।

National Life

बैंकले केसीलाई चार वर्षका लागि बैंकको प्रमुख कार्यकारीका लागि पुनः नियुक्त गरेको हो।

चार वर्षअघि केसी एनएमबी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत थिए। उनी सन् २००८ मा फाइनान्सियल मार्केट हेड भएपछि एनएमबी बैंकमा नायव महाप्रबन्धकका रुपमा जोडिएका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

केसीले आफ्नो ३१ वर्ष बैंकिङ क्षेत्रलाई दिएका छन्।उनले स्नातकसम्म विज्ञान पढेपछि एमबीए गरेका हुन्।

प्रतिकृया