• ११ असोज २०८३, आइतबार
  • ३ः२९ राती

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा दाहाल-नेपालनिकट अनेरास्ववियुले आयल निगम घेराउ

प्रकाशित मिति

२०७७ फाल्गुन ६ गते, बिहीबार ०३:१७

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपालनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आज पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आज आयल निगम घेराउ गरेको छ।

National Life

उनीहरुले मूल्यवृद्धि खारेजीको माग गर्दै आज निगम घेराउ गरेका हुन्। उनीहरुले प्रतिगामी सरकारको मूल्यवृद्धि मुर्दावाद, ए सरकार तेरो मूल्यवृद्धिले मेरो ढाड सेकायो लेखेका प्लेकार्ड बोकेका थिए।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया