• १८ असोज २०८३, आइतबार
  • ४ः२० बिहान

‘जिन्दगी तिम्रो र मेरो गीत’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

प्रकाशित मिति

२०७७ फाल्गुन ४ गते, मंगलवार ०४:३३

काठमाडौं: शिव परियार र बानिका प्रधानको स्वर रहेको ‘जिन्दगी तिम्रो र मेरो गीत’ बोलको गीत सार्वजनिक भएको छ ।

National Life

हरिभक्त वुढाथोकीको शब्द, दीपक सिलवालको संगीत रहेको गीतमा छ। पहिलो पुस्ता र दोश्रो पुस्ताको प्रेम समेटिएको भिडियोका रिता कट्टेल, इन्जामम अली खान, सुप्रिया खानाल र जेरी साउदको अभिनय छ।

दिवाकर भट्टराइले यो भिडियोको निर्देशन गरेका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

https://www.youtube.com/watch?v=Vk9hvjidYXA

प्रतिकृया