• १२ असोज २०८३, सोमबार
  • ६ः५८ बिहान

अपराध महाशाखा प्रमुख थापाको सरुवा, एसएसपी खापुङले पाए जम्मेवारी

प्रकाशित मिति

२०७७ फाल्गुन ३ गते, सोमबार ०६:२४

काठमाडौं: महानगरीय अपराध महाशाखा, बानेश्वरका प्रमुख प्रहरी फेरिएका छन्। वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाको ठाउँमा एसएसपी चन्द्र कुँवेर खापुङलाई जिम्मेवारी दिइएको छ ।

National Life

गृह मन्त्रालयले एसएसपी थापाको सरुवा भर्ना छनौट महाशाखामा गरेर खापुङलाई अपराध महाशाखाको जिम्मेवारी दिएको हो ।

त्यस्तै मन्त्रालयले एसएसपी मधुसुदन लुइँटेललाई लुम्बिनी प्रदेश र हरिराज वाग्लेलाई कार्य तथा अपराध अनुसन्धान विभागमा सरुवा गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया