• २१ असोज २०८३, बुधबार
  • ४ः०५ बिहान

तोडफोड, आगजनी गरे कारवाहीको तयारी

प्रकाशित मिति

२०७७ माघ २२ गते, बिहीबार ०६:४३

काठमाडौं– गृह मन्त्रालयले नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहले आज देशव्यापी बन्दको आव्हान गरेको छ । आमहतालमा शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तीको तोडफोड, आगजनी, लगायतका गतिविधि नर्गन र नगराउन गृह मन्त्रालयको आग्रह छ ।

National Life

यस्ता गतिविधि भए कानुन अनुसार कारवाही हुने जनाउँदै यस्ता गतिविधि हुन नदिन आवश्यक व्यबस्था मिलाइएको उल्लेख गर्दै निर्धक्क आफ्ना उद्योग कलकारखाना चलाउन सबैसँग गृहले आग्रह गरेको छ ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया