• २१ असोज २०८३, बुधबार
  • २ः५८ राती

आमहड्ताल  यस्तो देखिएको काठमाडौँको सडक

प्रकाशित मिति

२०७७ माघ २२ गते, बिहीबार ११:४२

काठमाडौं– प्रचण्ड नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो ।

National Life

प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार ठाउँठाउँमा बन्दकर्ता निस्किएका र अहिलेसम्म उपत्यकामा मात्रै ८० भन्दा बढी पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा उक्त पार्टीका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, नेत्री अमृता थापा मगरलगायत रहेका छन् । आमहड्ताल  यस्तो देखिएको काठमाडौँको सडक हेर्नुहोस् –

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया