• २१ असोज २०८३, बुधबार
  • ७ः११ बिहान

केपी ओली अराजकताको नमुनाः नारायणकाजी

प्रकाशित मिति

२०७७ माघ २१ गते, बुधबार ०३:४४

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी ओली अराजकताको एक नमुना रहेको बताएका छन्।

National Life

बुधबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनका क्रममा पत्रकारका प्रश्नको जवाफ दिँदै नेता श्रेष्ठले यस्तो जनाएको हो।

उनले केपी ओली सरकारी गुटको नेता बताए। उनी देशको नेता नभएको उनको भनाइ छ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले भने, ‘अराजकताको नमुना केपी ओली हुन्। अहिले सरकारी गुटको नेता छन्। यो देशको होइन। उहाँ अराजकताको पराकाष्टाको नमुना हो।’

प्रतिकृया