• ७ असोज २०८३, बुधबार
  • १०ः१८ राती

कुमारीपाटी स्थित वान डे थ्रिडी आर्ट रेस्टुरेन्टमा सिटिजन्स बैंकका ग्राहकले पाउनेछन् विशेष छुट

प्रकाशित मिति

२०७७ माघ १३ गते, मंगलवार ०१:३४

काठमाडौं: सिटिजन्स बैंक इन्टरनेसनल र कुमारीपाटीस्थित वान डे थ्रिडी आर्ट रेस्टुरेन्ट विशेष छुटसम्वन्धि सम्झौता भएको छ ।

National Life

सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई रेस्टुरेन्टको सेवा शुल्कमा विशेष छुट मिल्नेछ ।

उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रडिट/प्रिभिलेज कार्डवाहक, मोबाइल बैंकिङ्ग ग्राहक तथा कर्मचारीहरुले वान डे थ्रिडी आट रेस्टुरेन्टका विभिन्न सेवाहरुमा विशेष छुट पाउनेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकको छ ।

प्रतिकृया