• ९ असोज २०८३, शुक्रबार
  • ४ः२० बेलुका

घर पुर्याइदिने नाममा एकान्तमा लगेर बलात्कार गर्ने रोहन पक्राउ

प्रकाशित मिति

२०७७ माघ १२ गते, सोमबार ०५:२५

काठमाडौंः घर पुर्‍याइदिने भनी मोटरसाइकलमा राखेर एकान्तमा लगि बलात्कार र गहना लुटपाट गर्ने व्यक्ति पक्राउ परेका छन्।

National Life

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ का २४ वर्षीय रोहन नेपाली रहेका छन्।

उनले गत असोज १५ गते मोटरसाइकलमा राखेर एकान्तस्थानमा लगेर जवर्जस्ती करणी र गहना लुटपाट गरेको प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

घटना पश्चात फरार नेपालीलाई काठमाडौंको कलंकीबाट पक्राउ गरी आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाइएको जनाएको छ।

प्रतिकृया