• ११ असोज २०८३, आइतबार
  • ८ः१९ राती

प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइ आजपनि ‘हेर्दाहेर्दै’मा

प्रकाशित मिति

२०७७ माघ ११ गते, आईतवार ०३:५९

काठमाडौंः प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि भएको सुनुवाइ सोमबारका लागि ‘हेर्दाहेर्दै’मा राखिएको छ।

National Life

संवैधानिक इजलासमा भएको बहस पूरा नभएपछि सोमबारका लागि ‘हेर्दाहेर्दै’मा राखिएको हो।

आजको बहसमा सहभागी हुँदै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू मेघराज पोखरेल, दीपक राई, केदार कार्कीलगायतले बहस गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

हालसम्म दुई दर्जनभन्दा धेरै कानुन व्यवसायीहरुले यो मुद्दामा बहस गरिसकेका छन्। करिब २५० जना अधिवक्ताहरुले बहसका लागि निवेदन दिएका छन्।

त्यसैगरी सर्वोच्च बार र नेपाल बार एशोसियसनबाट मगाइएका पाँच जना एमिकस क्युरी र महान्यायाधिवक्ता अग्नि खरेलले पनि यो मुद्दामा बहस गर्नेछन्।

 

प्रतिकृया