• २९ भदौ २०८३, सोमबार
  • ५ः४८ बिहान

जडीबुटी पुलमा एलपीजी ग्यास बोक्ने बुलेट दुर्घटना

प्रकाशित मिति

२०७७ माघ १० गते, शनिबार ०७:४५

भक्तपुरः जडीबुटी पुलमा एलपीजी ग्यास बोक्ने बुलेट दुर्घटना भएको छ।

National Life

आज बिहान करिव साढे ५ बजे भारतीय नम्बर प्लेटको बुलेट दुर्घटनामा परेको हो।

सूर्य ग्यास कम्पनीमा ग्यास अनलोड गरेर आएको एन एल ०१ एल २९७५ नम्बरको बुलेट दुर्घटनामा परेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

दुर्घटनामा मानवीय क्षति भने भएको छैन। बुलेटले एउटा ट्याक्सीलाई समेत ठक्कर दिएको छ।

प्रतिकृया