• १० असोज २०८३, शनिबार
  • ८ः१४ राती

परराष्ट्रमन्त्री ज्ञवाली भारततर्फ, संयुक्त आयोगको बैठकपछि मोदीलाई भेट्ने

प्रकाशित मिति

२०७७ माघ १ गते, बिहीबार ०९:०१

काठमाडौं – नेपाल भारत संयुक्त आयोगको छैठौं बैठकमा भाग लिन विहीबार९आज० परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत गएका छन् । बिहीबार र शुक्रबार नयाँ दिल्लीमा हुने दुई दिने बैठकमा भाग लिन उनी भारत गएका हुन ।

National Life

बिहीबार नै संयुक्त आयोगको बैठक सुरु हुनेछ । शुक्रबार बैठक सम्पन्न भएपछि ज्ञवालीले राजनीतिक भेटघाट गर्ने कार्यक्रम तय भएको छ । उनी शनिबार स्वदेश फर्कनेछन् ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया