• १४ असोज २०८३, बुधबार
  • ५ः५४ बेलुका

ग्लोबल आईएमई बैंक सञ्चालक समिति अध्यक्षमा ढकाल 

प्रकाशित मिति

२०७७ पुष २९ गते, बुधबार ०५:३४

काठमाडौं -ग्लोबल आईएमई बैंक सञ्चालक समिति अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् ।

National Life

बैंकको आज सम्पन्न १४औँ वार्षिक साधारणसभाले ढकालको अध्यक्षतामा बैंकको नयाँ सञ्चालक समितिको समेत निर्वाचन गरेको थियो ।

अन्य सञ्चालक सदस्यहरुमा क्याबिनेट श्रेष्ठ संस्थापक, रामबहादुर भण्डारी ९संस्थापक, सुदर्शन कृष्ण श्रेष्ठ सर्वसाधारण, कृष्णप्रसाद शर्मा सर्वसाधारण र दिपक शर्मा पोखरेल सर्वसाधारण थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

नव निर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाललाई आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहणसमेत गराएका छन् ।

प्रतिकृया