केन्द्रीय प्रहरी प्रवक्तामा डीआईजी पोखरेल
प्रकाशित मिति
२०७६ जेष्ठ १४ गते, मंगलवार ११:०४
३० वैशाख, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी विश्वराज पोखरेललाई दिनुभएको छ ।
प्रहरी सम्पादन गर्ने जनसरोकारका कामबारे सञ्चारमाध्यममा जानकारी दिन पोखरेललाई प्रवक्ता तोकिएको हो ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उहाँलाई मोबाइल नम्बर ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने छ । २७ वैशाखमा एसएसपीबाट डीआईजीमा बढुवा सिफारिस गरिएका पोखरेललाई आइतबार खनालले फूली लगाइदिए लगत्तै, उहाँलाई प्रवक्ता तोकिएको हो ।
एसएसपी हुँदा उहाँले काठमाडौं प्रहरी परिसर, टेकुको सफल नेतृत्व गरिसकनुभएको छ् ।
Related
Recent News
- कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
- नेपाल बैंकका कर्मचारीको बीमा नेशनल लाईफ इन्स्योरेन्सले गर्ने
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया