बर्दियामा सशस्त्र प्रहरीले बढायो सक्रियता: अवैध काठ र लुकाइछिपाई ल्याएको माल सामान बरामद
प्रकाशित मिति
२०७७ पुष २४ गते, शुक्रबार १२:५४
बर्दियाः अबैध चोरी, तस्करी र अपराध नियन्त्रणको लागि खटिएको सशस्त्र प्रहरीले ११ क्युफिट काठ बरामद गरेको छ ।
बिहीबार बर्दिया जिल्लाको राजापुर नगरपालिका–१ मुर्गहवाघाटस्थित कर्णाली नदि किनारमा गस्ती गरिरहेको सशस्त्र प्रहरीले लुकाई छिपाई राखेको सिसौ जातको ११ क्यूफिट बराबरको काठ बरामद गरेको हो ।
बरामद काठको मूल्य अन्दाजी सोह्र हजार पाँच सय रुपैयाँ पर्ने र काठ आवश्यक कार्बाहीको लागि सम्बन्धित कार्यालयमा बुझाईएको बताइएको छ ।
त्यस्तै प्याज, नुन, सुर्ती, चिनी तथा अवैध सामान ओसार/पसारमा संलग्न भे१ह २७५९ नम्बरको अटोसहित अटोपाट्स गरी अन्दाजी तिन लाख एघार हजार एक सय साठी बराबरका सामानहरु पनि भन्सार कार्यालय बुझाउने प्रकृयामा रहेकोसमेत सशस्त्र प्रहरीले जनाएको छ ।
Related
Recent News
- इसेवाद्वारा १० रूपैयाँमै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा योजना सार्वजनिक
- क्लासिक टेकको दशैं अफर: ३ महिना तिर्नुहोस्, ७ महिना चलाउनुहोस्
- एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य
- हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीजबीच स्मार्ट पे आईबीएफटी सम्बन्धी सम्झौता
- निप्पोन फर्मास्युटिकलले आईपीओ निष्कासन गर्ने
- होण्डा ग्राहकलाई एनआईसी एशियाको आकर्षक अटो लोन, ६ कार्यदिनमै कर्जा प्रक्रिया
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १ लाख ५१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
- नागरिक लगानी कोष र महाशक्ती सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता
- वर्षाका कारण काठमाडौंमा फोहर संकलन प्रभावित हुन सक्ने
- वर्षाले देशभर कहाँ के हुँदैछ ?
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ







प्रतिकृया