• १ असोज २०८३, बिहीबार
  • ११ः१६ बिहान

भारतमाथि प्रतिबन्ध लगाउने अमेरिकी तयारी

प्रकाशित मिति

२०७७ पुष २२ गते, बुधबार ०६:३१

एजेन्सी,  रूसबाट एस–४०० हवाई प्रतिरक्षा क्षेप्यास्त्र प्रणाली एअर डिफेन्स मिसाइल सिस्टम० खरिद गर्न लागेको भारतमाथि अमेरिकाले प्रतिबन्ध लगाउने तयारी थालेको छ।

National Life

अमेरिकी कंग्रेसले आफ्नो प्रतिवेदनमा यो विषय समावेश गरेको अन्तरराष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन्।

अमेरिकाले भारतलाई रक्षा नीतिमा व्यापक परिवर्तन गर्न र विदेशी प्रत्यक्ष विदेशी लगानी भित्र्याउन दबाब बढाइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

कंग्रेसको स्वतन्त्र अनुसन्धान विभाग कांग्रेसनल रिसर्च सर्भिस सीआरएस ले सदनलाई बुझाएको प्रतिवेदनमा रूससँग प्रविधि साझेदारी र सह–उत्पादनतर्फ भारत निकै परस्त देखिएको आरोप लगाइएको छ।

प्रतिकृया