• ९ असोज २०८३, शुक्रबार
  • १२ः२८ दिउँसो

भक्तपुरमा छतबाट खसेर एकको मृत्युः एक जना प्रहरी नियन्त्रणमा

प्रकाशित मिति

२०७७ पुष २२ गते, बुधबार ०५:१२

भक्तपुरः भक्तपुरको सूर्यविनायक नगरपालिका–६ पाण्डुबजार हाईटमा घरको छतबाट खसेर एक पुरुष मृत्यु भएको छ ।

National Life

स्थानीय गोविन्दराज कनिकारको घरको दोस्रो तलामा रेलिङ बनाउने क्रममा खसेर सोही नगरपालिका-६ चुनदेवी बस्ने रामेछाप फुलासी गाउँपालिका(९ घर भएका ४५ वर्षीय राजन खड्काको बुधबार दिउँसो मृत्यु भएको हो ।

खसेर गम्भीर घाईते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरीले रेलिङ ठेकेदारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया