आज सुनको मुल्य १ सयले बढ्यो
प्रकाशित मिति
२०७७ पुष १५ गते, बुधबार ०१:४१
काठमाडौं, नेपाली बजारमा आज सुनको मुल्यमा बृद्धि भएको छ । मंगलबार सुनको मुल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार छापावाल सुनको मुल्य १ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार २ सय कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा खरिद बिक्रि भइरहेको छ । यसैगरी, बुधबार चाँदीको मुल्य प्रतितोला १३ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
Related
Recent News
- असोज ९ देखि ११ गतेसम्म उडानमा उच्च सतर्कता अपनाउन आग्रह
- १३ वटै उपसूचक राताम्य, नेप्से ३६ अंकले घट्यो
- बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह
- बाढीपछि ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्ब क्षतिको प्रारम्भिक अनुमान
- अमेरिकाले नेपाललाई थप ४ अर्ब ६५ करोड सहयोग गर्ने
- आजदेखि पोखरा–दुबई फ्लाई दुबईको नियमित उडान सुरु
- यी ६ लघुवित्तमाथि राष्ट्र बैंकको कारबाही
- एक सातामा १० विधेयक संसद्मा दर्ता
- सुनचाँदीको भाउ बढ्यो, सुन ३ लाख २ हजार ३०० रुपैयाँ
- सवारीसाधनको प्रदूषण परीक्षणमा कडाइ, हप्तामा पाँच दिन अनुगमन हुने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया