• ७ असोज २०८३, बुधबार
  • ९ः३६ राती

भारतीय शेयर बजार ऐतिहासिक उचाईमा

प्रकाशित मिति

२०७७ पुष १ गते, बुधबार ०१:३३

एजेन्सी, १ पुस। बजारमा चौतर्फी खरिदारीसँगै भारतीय शेयर बजार रेकर्ड स्तरमा पुगेको छ ।

National Life

बुधबार सेन्सेक्स ३०६.६० अंकको बढोत्तरीका साथ ४६ हजार ५६९.७७ बिन्दुमा पुगेको छ भने निफ्टी ८७.६० अंकको बढोत्तरीका साथ १३ हजार ६५५.४५ बिन्दुमा पुगेर कारोबार गरिरहेको छ ।

बजारमा तीव्र बढोत्तरी देखिएसँगै बीएसईमा सूचीकृत कम्पनीहरुको कुन बजार पूँजीकरण १८४.७५ लाख करोड रुपए नाघेको छ ।-मेरोलगानी

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया