• ९ असोज २०८३, शुक्रबार
  • ७ः५२ बेलुका

यौन हिंसाविरुद्ध र सामाजिक सुरक्षा अध्यादेश जारी

प्रकाशित मिति

२०७७ मंसिर २१ गते, आईतवार ०७:०५

 

National Life

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज दुई अध्यादेश जारी गरेकी छिन् ।

संविधानको धारा ११४ को उपधारा (१)बमोजिम यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले विज्ञप्तिमा जनाएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

 

रासस

प्रतिकृया