रामचन्द्र पौडेल हजारौं जनतामाझ बुल्दी खोलाको पुल उद्घाटन
प्रकाशित मिति
२०७७ मंसिर १८ गते, बिहीबार ०३:५६
तनहुँ, १८ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गृहजिल्ला तनहुँको बुल्दी खोलास्थित पुलको उद्घाटन गरेका छन् । हिजो सरकारले अवरोध गरी पुल उद्घाटन रोकी पौडेललाई गिरफ्तार गरेकोमा रिहा भएपछि उनले आज उद्घाटन गरेका हुन् ।
पौडेलसँग सरकार ब्याक भएपछि पुल उद्घाटन भएको हो । यसअघि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा पौडेललाई पुल उद्घाटन गर्नबाट रोकेको थियो । आज सोही स्थानमा पुगी पौडेलले हजारौं तनहुँवासीमाझ पुल उद्घाटन गरेका थिए । त्यस क्रममा नेपाली काँग्रेसका प्रभावशाली नेता देखि स्थानीय नेता कार्यकर्ता ठुलो संख्यामा पुगेका थिए ।

हिजो पौडेललाई गिरफ्तार गरिएको घटनाको सर्वत्र निन्दा भएको थियो । काँग्रेस सभापति शेरबहादुर देउवाले ओली सरकारलाई चेतावनी दिदै घटनाको निन्दा गरेका थिए । काँग्रेसले देशव्यापी विरोध कार्यक्रम समेत गरेको थियो ।

Related
Recent News
- रास्वपाको बन्दसत्र सुरु, आज प्रतिवेदनमाथि घनीभूत छलफल र निर्वाचन तालिका सार्वजनिक हुने
- विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो, २० दिन हिरासतमा राख्न माग
- नेप्सेमा २६ अंकको गिरावट, ४ अर्ब ३६ करोड रुपैयाँको कारोबार
- कक्षा १२ को नतिजामा कुनै त्रुटि छैन, प्रचारबाजी मात्रै भयो : शिक्षा मन्त्रालय
- उपाध्यक्ष पौडेल पक्राउपछि एमालेको आपत्कालीन बैठक, ओली पनि सहभागी
- सुदूरपश्चिममा बजेट विवाद : संशोधन नभए एमाले सरकार छाड्ने चेतावनी
- रास्वपाको बन्दसत्र आज दिउँसो २ बजे सुरु हुने, यस्तो छ कार्यतालिका
- रास्वपाको निर्वाचन प्रक्रिया कडा, प्रस्तावक र समर्थकसम्बन्धी यस्तो नयाँ नियम लागू
- सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ परेका विष्णु पौडेल काठमाडौं ल्याइए
- एमालेको संसदीय दल र सचिवालय बैठक आज
Crime
Politics

प्रतिकृया