यो फिल्ममा दैनिक २ करोड लिदैँ अक्षय कुमार
प्रकाशित मिति
२०७७ मंसिर ३ गते, बुधबार ०४:१९
एजेन्सी, ३ मंसिर । अक्षय कुमार बलिउडमा धेरै फिल्म गर्नेमध्ये पर्छन् । कोरोना भाइरसको कारण उनको कामको गति कम भइरहेको छ । उनले भर्खर मात्रै मुदस्सर अजीजकोे कमेडी फिल्ममा हस्ताक्षर गरेका छन् ।
एक सुत्रले बताएअनुसार यस फिल्ममा अक्षयले ५० दिनसम्म सुर्टिङ गर्नेछन् र १ सय करोड रुपैयाँ लिनेछन् । अर्थात अक्षयले दैनिक २ करोड रुपैयाँ लिनेछन् । उनको फि को साथै फिल्म ५० करोड रुपैयाँमा तयार हुने भएको छ ।
१५० करोड रुपैयाँ यो फिल्मको कुल बजेट हुनेछ । यसबाट लगभग ९० करोड रुपैयाँ विभिन्न एजेन्सीलाई र रिलिज हुनु भन्दा पहिलानै दिने छन् ।अक्षयले पछिल्लो समयमा यहि सुत्र अनुसार काम गरिरहेका छन् र धेरै रुपैयाँ कमाईरहेका छन् ।
Related
Recent News
- दीपककुमार शाहले लिए उद्योगमन्त्रीको शपथ
- अस्पतालबाहिरै सुत्केरी भएको घटनामा स्वास्थ्य मन्त्रालयले माग्यो स्पष्टीकरण
- बालेन नेतृत्वको सरकारले संविधान पालना गरेन : अमरेशकुमार सिंह
- नेप्से १३ अंकले घट्यो, ४ अर्ब नजिक कारोबार
- राजीनामा दिएसँगै मन्त्रालयबाट बाहिरिइन् मन्त्री गौरीकुमारी यादव
- रास्वपा महामन्त्री आचार्यले भने:भदौ २४ को आन्दोलन विध्वंस थियो
- २५ सय रुपैयाँ नभएपछि अस्पताल बाहिरै बच्चा जन्माउन बाध्य, संसदमा उठ्यो विषय
- उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
- दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी जम्मा
- ग्यास अभावको विरोधमा आरआर क्याम्पस अगाडि सडकमा खाना पकाएर प्रदर्शन
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया