• २७ भदौ २०८३, शनिबार
  • ४ः२४ बिहान

मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेश बराबरीमा

प्रकाशित मिति

२०७७ मंसिर २ गते, मंगलवार ०७:३३

काठमाडौं, बंगलादेश र नेपालबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा गोलरहित बराबरी नतिजा निस्किएको छ। यसअघि गत शुक्रबार भएको खेलमा बंगलादेशले नेपाललाई २–०ले हराएको थियो। एक जित र एक बराबरी खेलेको बंगलादेशले सिरिस आफ्नो पोल्टामा पारेको छ।

National Life

बंगलादेशको घरेलु मैदान बंगबन्धु रंगशालामा मंगलबार सम्पन्न खेलमा नेपालले बंगलादेशसँग बराबरी गरेपछि सिरिज बंगलादेशले आफ्नो कब्जामा पारेको हो।

प्रतिकृया