भोलि नबस्ने नेकपा सचिवालय बैठक
प्रकाशित मिति
२०७७ मंसिर २ गते, मंगलवार ११:०९
काठमाडौं, २ मंसिर । नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठक भोलि नबस्ने भएको छ । ३ मंसिरका लागि तय भएको बैठक नबस्ने भएको हो ।
अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक नराख्ने मनशाय राखेपछि भोलि नबस्ने भएको हो । ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई सचिवालयमा प्रस्तुत प्रस्ताव फिर्ता लिन आग्रह गर्दै आएका छन् । उनले दुई अध्यक्षको सहमतिमा एउटै राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुपर्नेमा फरक प्रस्ताव प्रचण्डबाट आएको भन्दै असन्तुष्टि जनाइसकेका छन् ।
नेकपाभित्र आन्तरिक द्वन्द्व चुलिंदै गर्दा ओली सचिवालय बैठक टार्न खोजिरहेका छन् । उनी इतर पक्ष भने बैठकमा जोड दिदै आएको छ । नेकपा सचिवालयमा ओली अल्पमतमा परेका छन् । उनलाई सत्ताबाट हटाउने तयारी भइरहेको विषय उठ्दै आएको छ ।
Related
Recent News
- बैंकिङ क्षेत्रमा २० वर्षभन्दा बढी अनुभवपछि बीमा क्षेत्रमा बिन्जु दाहाल
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- नेशनल लाईफको कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच बिदाइ भेट
- कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता र करिअर मार्गदर्शन
- नबिल बैंकको १ लाख ३३ हजार ६०८ कित्ता संस्थापक शेयर बिक्रीमा
- ‘केही नेपाल ऐन’ विधेयकमाथि संसद्मा उठ्यो संवैधानिक परीक्षणदेखि अध्यादेशसम्मको प्रश्न
- सानिमा बैंकको साधारणसभाबाट दुई सञ्चालक निर्विरोध निर्वाचित
- एआईआईबीको गैर–क्षेत्रीय उपाध्यक्षमा नेपाल चयन
- सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने







प्रतिकृया