भोलि नबस्ने नेकपा सचिवालय बैठक
प्रकाशित मिति
२०७७ मंसिर २ गते, मंगलवार ११:०९

काठमाडौं, २ मंसिर । नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठक भोलि नबस्ने भएको छ । ३ मंसिरका लागि तय भएको बैठक नबस्ने भएको हो ।
अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक नराख्ने मनशाय राखेपछि भोलि नबस्ने भएको हो । ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई सचिवालयमा प्रस्तुत प्रस्ताव फिर्ता लिन आग्रह गर्दै आएका छन् । उनले दुई अध्यक्षको सहमतिमा एउटै राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुपर्नेमा फरक प्रस्ताव प्रचण्डबाट आएको भन्दै असन्तुष्टि जनाइसकेका छन् ।
नेकपाभित्र आन्तरिक द्वन्द्व चुलिंदै गर्दा ओली सचिवालय बैठक टार्न खोजिरहेका छन् । उनी इतर पक्ष भने बैठकमा जोड दिदै आएको छ । नेकपा सचिवालयमा ओली अल्पमतमा परेका छन् । उनलाई सत्ताबाट हटाउने तयारी भइरहेको विषय उठ्दै आएको छ ।
Related
Recent News
- जोखिममा परेका बालबालिकाका लागि काठमाडौं महानगरको अस्थायी संरक्षण गृह घोषणा
- मेयर बालेनद्वारा काठमाडौं महानगरको १९ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक
- मौद्रिक नीतिपछि नेप्सेमा दोहोरो अंकको सुधार, कति बढ्यो कारोबार ?
- आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
- महालक्ष्मी विकास बैंककोसञ्चालकमा अश्वीनी कुमार ठाकुर
- स्पेन भ्रमणमा सहभागी केही व्यक्ति नफर्किएको पुष्टि भइसकेको राप्रपाको दाबी
- कर्मचारी सरुवा घुस प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग्दै सांसद रेखा शर्मा आक्रोशित
- स्पेन भ्रमणबारे फैलाइएको झुटो प्रचारप्रति प्रधानमन्त्री ओलीको प्रहार
- अझै पनि हटेन छाउपडि प्रथा , फेरि लियो एक चेलीको ज्यान
- महँगा क्यान्सर औषधि अब नेपालमा निःशुल्क
Crime
- उच्च प्रविधि उपकरण खरिद प्रकरणमा १६ करोड भ्रष्टाचार, पूर्वकार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर
- गण्डकी प्रदेशका लेखा अधिकृत पौडेलविरुद्ध ६ करोड भन्दा बढी भ्रष्टाचार मुद्दा
- १ अर्ब ५० करोड बराबरको क्रिप्टोकरेन्सी कारोबार गर्ने दुई भारतीय पक्राउ
- करोडै रकमसहित चिनियाँ नागरिक पक्राउ
- पर्साबाट स्रोत नखुलेको २८ लाखभन्दा बढी नगदसहित ३ जना पक्राउ
प्रतिकृया